१० वर्षदेखि जंगल-जंगल किन डुल्दैछन् गोविन्द?

जाजरकोटको बारेकोट गाउँपालिकाका गोविन्द सिंहसँग झण्डै ५ सय गुलेली छन्। वन्यजन्तु र चराचुरूंगीको संरक्षण गर्न रूचाउने…

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्ण र संविधानको ठाडो उल्लंघन: कांग्रेस

सरकारको नेतृत्वको गरिरहेको दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्ण र संविधानको…

जुम्लाका जनप्रतिनिधिले अझै बुझाएनन् निर्वाचन खर्च

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा…

यसरी मनाइँदै छ, चन्दनाथ नगरपालिकामा ५ दिनसम्म मनाइने जात्रा

जुम्लाको चन्दननाथ नगरपालिका कर्णाली प्रदेशमा मनाइने सबैभन्दा लामो जात्राको दोस्रो दिन आज रोपाइँ जात्रा मनाइएको छ…

स्थानीय सरकारको पहलमा खस भाषा अभिलेख राख्ने

 स्थानीय सरकारको पहलमा भाषा आयोगद्वारा खस भाषा अभिलेखीकरण गरिने भएको छ ।  नेपाली भाषाको माउ भाषाको रुपमा परिचित…

तिलागुफा, रास्कोट महावै, पचालझना र पलाता स्थानीय तहमा उत्पादित स्याउले पाएनन् बजार

कालीकोटको स्याउ बजार पुर्‍याउन  निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै,…

जसलाई प्राधिकरणले सम्मान ग¥यो, उनै हुन् विजुली बा विष्णु बुढ्थापा

जुम्ला ः सधै सामाजिक काममा अग्रसरता देखाउने तत्कालिन साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णु बुढ्थापालाई नेपाल…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ। आइतबार र बुधबार हप्ताको…

भाषा आयोगको अभिलेखमा छैन जुम्ली खस भाषा

जुम्ला : नेपाली भाषाको उदगम थलो जुम्लाको सिँजा उपत्यकालाई मानिन्छ । यहाँको खस भाषा नेपाली भाषाको माउ…